Tuesday, 28 April 2020

हरेक दिनको Free Online Class को जानकारी ( Information of Everyday Free Online Classes) -- Powered by OurBhumi

गृह पृष्ठ ( Home Page )   

                  हरेक दिनको Free Online Classes को जानकारी ( Information of Everyday Free Online Classes)

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

                                             

हाल संचालन भईरहेको Class हरु को जानकारी ( Currently Running Classes) :-


1) Basic Excel Class from 1 pm to 2 pm everyday ( Basic Excel Class हरेक दिन दिउँसो को १ बजे बाट  २ बजे सम्म )  Finished.  All classes Videos are uploaded in YouTube.                             

                

Basic Excel Class को बिस्तृत जानकारीको लागि यो लिंक मा click गर्नुहोस: Detail of Basic Excel Class

संचालनमा  आउन लागेका Class हरु को जानकारी ( Currently Running Classes) :-

2) Fundamentals of Cyber Security (Introduction to Computer and  Cyber Security Basics )  2020/5/6 ( २०७७ बैशाख २४ गते) दिनको १:०० बजे बाट २:०० बजे सम्म ( 12 Days Class) - Finished.  All classes Videos are uploaded in YouTube. Detail of Introduction to Computer and Basics of Cyber Security Class

3) Fundamentals of  C Programming  ( C Programming को Basics ) 2020/5/20 दिनको १:०० बजे बाट २:०० बजे सम्म (  Minimum 15 Days Class ) - Running Now  Detail of C Programming Class

4) Basics of Computer Networking  2020/6/2 दिनको १:०० बजे बाट २:०० बजे सम्म (  Minimum 15 Days Class ) - Detail of Basics of Computer Networking

5) Basics of Photoshop ( Photoshop को Basics )   - Running Soon...

Note:

  • हरेक class मा join हुन आफ्नो Computer वा mobile मा Zoom Software install गर्नु होला| Zoom Software download गर्न यस ब्लगको Download Link मा जानुहोला र mobile को लागि Google Play Store बाट Zoom Cloud Meeting Download गर्नुहोला |
  • हरेक class मा connect हुन हरेक दिन class सुरु हुने 15 minute अगाडी Zoom Meeting Link हाम्रो यस ब्लग मा Share गरिनेछ | Zoom Meeting join गर्दा हाल 40 minute पछि आफै break हुने भएकोले 5 minute पछि फेरी हामीले दिएको नयाँ लिंक, meeting ID र password प्रगोग गरि पुन class मा join गर्नु पर्ने हुन्छ| 
  • केहि नबुझेमा हाम्रो ब्लग, Facebook group ( Free IT Training Nepal) मा comment गर्नु होला|
  • हाम्रो हरेक क्लास को video हरु हाम्रो Youtube channel https://www.youtube.com/channel/UC4QC57VbZ0gLMTpd6jJRd0Q  मा त्यहि दिन (Upload) राखिने भएकोले हाम्रो Youtube Channel SUBSCRIBE गरि कुनै पनि Class को video हेर्न नछुत्याऊनु होला धन्यवाद|

Our Bhumi Family

Saturday, 25 April 2020

आजको क्लासको zoom meeting को लिंक

गृह पृष्ठ ( Home Page)
  
आजको क्लासको Zoom Meeting को लिंकको लागि तल Click गर्नुहोस



class को zoom meeting link

Meeting ID:719 6371 0657
Password: kZ2P5t
नोट: Zoom Link प्रयोग गर्नु अगाडी तपाईको computer वा mobile मा Zoom Software हुनुपर्छ | Computer मा Software install गर्न तल लिंकमा click गर्नुहोस 

Zoom Software Download Link  

👉🏼 Zoom Meeting बाट क्लास join गर्न सिकाउने video




mobile मा install गर्न Google PlayStore बाट Zoom Cloud Meetings Download गर्नुहोस



Monday, 20 April 2020

Index Page ( पहिलो पृष्ठ )

Basic Excel Class को हरेक दिन को video हरु

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस्

Our भूमि को Basic Excel क्लासको video हरु 

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

  • पहिलो दिनको क्लास ( Introduction to excel ) को  video हेर्न कृपया येस लिंकमा जानु होला -2020/4/20 
  1. Basic Excel class First Day ko First Video 1.1
  2.  Basic Excel class First Day ko Second video 1.2
  3. Basic Excel Class First Day ko Third Video 1.3
  4. Basic Excel Class First Day ko fourth video 1.4








  • छैठौं दिनको class (class on Conditional formatting, Format as table, Cell Styles, Inserting and delete cells,rows,columns) हेर्न कृपया येस लिंकमा जानु होला -2020/4/26





















Sunday, 19 April 2020

Basic Excel Class को जानकारी

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस् 

Online Basic Excel Class  

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE 🔔 गर्नुहोस्

सुरु हुने समय :  २०७७ बैशाख ८ देखि १५ दिन सम्म - दिउँसको १ बजे देखि २ बजे सम्म 

साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel https://www.youtube.com/channel/UC4QC57VbZ0gLMTpd6jJRd0Q/  गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद | Excel Class videos
यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा AnyDesk भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्:


1) तपाईंले Classमा Join गर्न आफ्नो Computer वा mobile मा Zoom Software install (राख्नुपर्ने हुन्छ) | Computer मा Zoom Software download गर्न यहाँ Click गर्नुहोला ZOOM DOWNLOAD LINK



Mobile को लागि mobileमा भएको Google Play Store बाट Zoom Cloud Meeting download गरि install गर्नु होला

२) त्यसपछि Ourbhumi को Free Online Training Nepal Group मा Share गरेको हाम्रो ब्लगको यो लिंक मा https://ourbhumi.blogspot.com/2020/04/zoom-meeting-httpsus04web.html गई class join गर्नुहोला|

त्यसपछि trainer ले तपाँईको request accept गर्नुहुन्छ र तपाँई  online कक्षासंग जोडिनु हुन्छ | धन्यवाद /