Saturday 11 July 2020

"Our भूमि" को बारेमा जानकारी

पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस्  

Our BHUMI नेपालको पहिलो र हाल सम्मको एक मात्र Free Online IT Training Provider हो |

हामी सबैलाई Free IT Training हरु जस्तै C Programming, Excel, Tally, Python, PHP, Network, System. Computer and Telephone Operator  Online live दिने गर्छौं | 
     सबैले कुनैपनि कक्षाको बारेमा live कक्षा लिएर अथवा ती कक्षा संग सम्बन्धित videos हरु हेरेर OURBHUMI ले हरेक कक्षाको लागि लिने परिक्षाको लागि register गरि परिक्षा दिन सक्नुहुनेछ र ती कक्षासंग सम्बन्धित परिक्षा उतिर्ण गरि Certificate प्राप्त गर्न सक्नु हुनेछ | यो सबै सेवाहरु हामीले निशुल्क प्रदान गर्दैआएका छौँ |

IT Sector भित्र 50 जना भन्दा बढी साथीहरुको अनुरोधमा हामी
१) हामी कुनै job संग सम्बन्धित ( Computer Operator, Web Site Design and development, Networking, System, Excel....)
२) कुनै पाठ्यक्रम संग सम्बधित ( As per Syllabus) (class 10,11,12, BIT, BSCIT, BE,...)
कक्षाहरु संचालन गर्न सक्नेछौँ|


  • हाल सम्मको सबै कक्षाको videos हरु हेर्न र कुनै कक्षाको videosहरु नछुत्याई  हेर्न हाम्रो YOUTUBE CHANNEL https://www.youtube.com/ourbhumi Subscribe🔔 गर्नुहोला |

  • ५० जना भन्दा बढी साथीहरुको कुनै समुहले पनि हामीलाई यदि कुनै कक्षा संचालन गर्नको लागि अनुरोध गर्नु भएमा हामी त्यस कक्षालाई सिघ्र संचालनमा ल्याउनेछौ  

  • हरेक कक्षा र परिक्षाको बिस्तृत updated जानकारीको लागि यो ब्लग अनिवार्य हेर्न नभुल्नुहोला: https://ourbhumi.blogspot.com/ धन्यवाद/





Previous Post
Next Post
Related Posts

0 comments: