Tuesday 19 May 2020

Class on C Programming

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस् 

Online Class on "Basics of C Programming"

सुरु हुने समय :  २०७७ जेठ  ६ देखि - दिउँसको १ बजे देखि २ बजे सम्म ( 15 Days Class)

Student will get Digital Certificate  after getting 75% or more attendance in Class

साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद |
C programming videos detail

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔






यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा ZOOM MEETING भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्:


1) तपाईंले Classमा Join गर्न आफ्नो Computer वा mobile मा Zoom Software install (राख्नुपर्ने हुन्छ) | Computer मा Zoom Software download गर्न यहाँ Click गर्नुहोला ZOOM DOWNLOAD LINK



Mobile को लागि mobileमा भएको Google Play Store बाट Zoom Cloud Meeting download गरि install गर्नु होला

२) त्यसपछि Ourbhumi को Free Online Training Nepal Group मा Share गरेको हाम्रो ब्लगको यो लिंक मा https://ourbhumi.blogspot.com/2020/04/zoom-meeting-httpsus04web.html गई class join गर्नुहोला|

त्यसपछि trainer ले तपाँईको request accept गर्नुहुन्छ र तपाँई  online कक्षासंग जोडिनु हुन्छ | धन्यवाद /





Previous Post
Next Post
Related Posts

0 comments: