Saturday, 30 May 2020

Class on Basics of Computer Network

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस् 

Online Class on "Basics of Computer Network"

सुरु हुने समय :   -2020/7/15 (Wednesday) बाट सांझ ८ बजे देखि ९ बजे सम्म 

Student will get Digital Certificate  after getting 75% or more marks in exam

साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद |

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा ZOOM MEETING भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्:

1) तपाईंले Classमा Join गर्न आफ्नो Computer वा mobile मा Zoom Software install (राख्नुपर्ने हुन्छ) | Computer मा Zoom Software download गर्न यहाँ Click गर्नुहोला ZOOM DOWNLOAD LINK

Mobile को लागि mobileमा भएको Google Play Store बाट Zoom Cloud Meeting download गरि install गर्नु होला

२) त्यसपछि Ourbhumi को Free Online Training Nepal Group मा Share गरेको हाम्रो ब्लगको यो लिंक मा https://ourbhumi.blogspot.com/2020/04/zoom-meeting-httpsus04web.html गई class join गर्नुहोला|

त्यसपछि trainer ले तपाँईको request accept गर्नुहुन्छ र तपाँई  online कक्षासंग जोडिनु हुन्छ | धन्यवाद /

Wednesday, 20 May 2020

C Programming क्लासको videos हरु

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस्

Our भूमि को  "C Programming"  क्लासको videos हरु 

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

"C Programming" को  videosहरु

  1. First Class को First Video 1.1 - Date 2020/5/20
  2. Second Class को First Video 2.1 - Date 2020/5/21
  3. Third Class को First Video 3.1 - Date 2020/5/22
  4. Fourth Class को First Video 4.1 - Date 2020/5/23
  5. Fifth Class को First Video 5.1 - Date 2020/5/24
  6. Sixth Class को First Video 6.1 - Date 2020/5/25
  7. Seventh Class को First Video 7.1 - Date 2020/5/26
  8. Eighth Class को First Video 8.1 - Date 2020/5/27
  9. Ninth Class को First Video 9.1 - Date 2020/5/28
  10. Tenth Class को First Video 10.1 - Date 2020/5/29
  11. Eleventh Class को First Video 11.1 - Date 2020/6/1
  12. Twelveth Class को First Video 12.1 - Date 2020/6/3
  13. Thirteenth Class को First Video 13.1 - Date 2020/6/5
  14. Fourteenth Class को First Video 14.1 - Date 2020/6/8
  15. Fifteen Class को First Video 15.1 - Date 2020/6/12
  16. Sixteenth Class को First Video 16.1 - Date 2020/6/16
  17. Seventeenth Class को Video 17.1 - Date 2020/6/16
  18. Eighteenth Class को Video 18.1 - Date 2020/6/16
  19. Nineteenth Class को First Video 19.1 - Date 2020/6/16
  20. Twentieth Class को Video 20.1 - Date 2020/6/16
  21. Twenty First Class को Video 21.1 - Date 2020/6/22
  22. Twenty Second Class को Video 22.1 - Date 2020/6/23
  23. Twenty Third Class को Video 23.1 - Date 2020/6/24
  24. Twenty Fourth Class को Video 24.1 - Date 2020/6/25
  25. Twenty Fifth Class को Video 25.1 - Date 2020/6/26
  26. Twenty Sixth Class को Video 26.1 - Date 2020/6/27
  27. Twenty Seventh Class को Video 27.1 - Date 2020/6/28
  28. Twenty Eighth Class को Video 28.1 - Date 2020/6/29
  29. Twenty Ninth Class को Video 29.1 - Date 2020/7/3
              C Programming Class को जानकारी    👀

Tuesday, 19 May 2020

Class on C Programming

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस् 

Online Class on "Basics of C Programming"

सुरु हुने समय :  २०७७ जेठ  ६ देखि - दिउँसको १ बजे देखि २ बजे सम्म ( 15 Days Class)

Student will get Digital Certificate  after getting 75% or more attendance in Class

साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद |
C programming videos detail

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा ZOOM MEETING भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्:

1) तपाईंले Classमा Join गर्न आफ्नो Computer वा mobile मा Zoom Software install (राख्नुपर्ने हुन्छ) | Computer मा Zoom Software download गर्न यहाँ Click गर्नुहोला ZOOM DOWNLOAD LINK

Mobile को लागि mobileमा भएको Google Play Store बाट Zoom Cloud Meeting download गरि install गर्नु होला

२) त्यसपछि Ourbhumi को Free Online Training Nepal Group मा Share गरेको हाम्रो ब्लगको यो लिंक मा https://ourbhumi.blogspot.com/2020/04/zoom-meeting-httpsus04web.html गई class join गर्नुहोला|

त्यसपछि trainer ले तपाँईको request accept गर्नुहुन्छ र तपाँई  online कक्षासंग जोडिनु हुन्छ | धन्यवाद /

Thursday, 7 May 2020

ZOOM बाट class join गर्न सिकाउने video

Videos of Introduction of Computer and Basics of CyberSecurity

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस्

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

Our भूमि को Introduction to Computer and Basics of CyberSecurity क्लासको videos हरु 

  •  Introduction to Computer and Basics of Cyber Security को  videoहरु
  1. Second Day को First Video 2.1 - Date 2020/5/7
  2. Third Day को Video 3.1 - Date 2020/5/8
  3. Fourth Day को Video 4.1 - Date 2020/5/9
  4. Fifth Class को Video 5.1 - Date 2020/5/10
  5. Sixth Class को Video 6.1 - Date 2020/5/11
  6. Seventh Class को Video 7.1 - Date 2020/5/12
  7. Eighth Class को Video 8.1 - Date 2020/5/13
  8. Ninth Class को Video 9.1 - Date 2020/5/14
  9. Tenth Class को Video 10.1 - Date 2020/5/15
  10. Eleventh Class को Video 11.1 - Date 2020/5/17

Wednesday, 6 May 2020

Class on Basic Computer and Basics of CyberSecurity

Our भूमि   पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस् 

Online Class on Introduction to Computer and Basics of Cyber Security 

ALL CLASSES VIDEOS SUBSCRIBE US 🔔

सुरु हुने समय :  २०७७ बैशाख  २४ देखि १० दिन सम्म - दिउँसको १ बजे देखि २ बजे सम्म 

साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद | Introduction to Computer and Basics of Cyber Security videos

यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा AnyDesk भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्: