Saturday, 11 July 2020
EXAM NOTICE
पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस्
"Telephone Operator" को परिक्षा 2020/7/13 Monday (सोमवार) सांझ ७ बजे देखि ७:३० सम्म हुनेछ|
- परिक्षाको लागि परिक्षा registration अनिवार्य छ
- registration लागि यहाँ click गरि form भर्नु होला👉: https://ourbhumionlinetest.blogspot.com/p/telephone-operator-class-registration.html
- Exam Register गर्नुभएका साथीहरुको नामावली हेर्न यहाँ click गर्नुस्👉 https://ourbhumi.blogspot.com/2020/07/notice-about-registration-for-telephone.html
- Registration 2020/7/13 (सोमवार) दिउँसोको २ बजे सम्म खुल्ला रहनेछ |
- परिक्षा उतिर्ण गर्न ७५% अथवा त्यो भन्दा माथि अंक हासिल गरेको हुनु पर्नेछ |
राम्ररी पढ्नुहोस: "Before starting exam please read all instructions and questions Carefully. There are single choice and multiple choice questions, fill in the blank type questions. And all question are objective types. Exam Time is 40 minute. Each correct option carry 2 to 4 points. Total points is 100. For passing exam you need to score minimum 75%. You must choose all correct answers in multiple choice questions to get mark."
- registration लागि यहाँ click गरि form भर्नु होला👉: https://ourbhumionlinetest.blogspot.com/p/telephone-operator-class-registration.html
"Our भूमि" को बारेमा जानकारी
पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस्
Our BHUMI नेपालको पहिलो र हाल सम्मको एक मात्र Free Online IT Training Provider हो |
हामी सबैलाई Free IT Training हरु जस्तै C Programming, Excel, Tally, Python, PHP, Network, System. Computer and Telephone Operator Online live दिने गर्छौं |
सबैले कुनैपनि कक्षाको बारेमा live कक्षा लिएर अथवा ती कक्षा संग सम्बन्धित videos हरु हेरेर OURBHUMI ले हरेक कक्षाको लागि लिने परिक्षाको लागि register गरि परिक्षा दिन सक्नुहुनेछ र ती कक्षासंग सम्बन्धित परिक्षा उतिर्ण गरि Certificate प्राप्त गर्न सक्नु हुनेछ | यो सबै सेवाहरु हामीले निशुल्क प्रदान गर्दैआएका छौँ |
IT Sector भित्र 50 जना भन्दा बढी साथीहरुको अनुरोधमा हामी
१) हामी कुनै job संग सम्बन्धित ( Computer Operator, Web Site Design and development, Networking, System, Excel....)
२) कुनै पाठ्यक्रम संग सम्बधित ( As per Syllabus) (class 10,11,12, BIT, BSCIT, BE,...)
कक्षाहरु संचालन गर्न सक्नेछौँ|- हामीलाई सम्पर्क गर्न र केहि नबुझेमा जानकारी लिन हामीलाई email ourbhumi@hotmail.com वा हाम्रो Facebook Page https://www.facebook.com/Our-Bhumi-Free-It-Training-Nepal-112446467161726/?modal=admin_todo_tour मा Message गर्न सक्नुहुनेछ |
- क्लास र परिक्षा लगायत हरेक जानकारीसंग up to date रहन हाम्रो facebook group join गरिहाल्नु होला:https://www.facebook.com/groups/665227207611997/?ref=bookmarks
- हाल सम्मको सबै कक्षाको videos हरु हेर्न र कुनै कक्षाको videosहरु नछुत्याई हेर्न हाम्रो YOUTUBE CHANNEL https://www.youtube.com/ourbhumi Subscribe🔔 गर्नुहोला |
- ५० जना भन्दा बढी साथीहरुको कुनै समुहले पनि हामीलाई यदि कुनै कक्षा संचालन गर्नको लागि अनुरोध गर्नु भएमा हामी त्यस कक्षालाई सिघ्र संचालनमा ल्याउनेछौ
- हरेक कक्षा र परिक्षाको बिस्तृत updated जानकारीको लागि यो ब्लग अनिवार्य हेर्न नभुल्नुहोला: https://ourbhumi.blogspot.com/ धन्यवाद/
Telephone Operator Class को Videos हरु
Our भूमि पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस्
Our भूमि को "Telphone Operator" क्लासको videos हरु
Our भूमि को "Telphone Operator" क्लासको videos हरु
सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔
"Telphone Operator" को VIDEOSहरु
- First Class को First Video 1 - Date 2020/6/10
- Second Class को First Video 2 - Date 2020/6/10
- Third Class को First Video 3 - Date 2020/6/11 Telephone Operator Class को जानकारी 👀
Class on Telephone Operator
Our भूमि पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस्
Online Class on "Telephone Operator"
सुरु हुने समय : २०७७ अषाढ २५ देखि - साँझ ८ बजे देखि ९ बजे सम्म ( 3 Days Class)
Student will get Digital Certificate after getting 75% or more marks in Exam
साथीहरु हाम्रा जति पनि कक्षाहरु छन् ती सबै इन्टरनेटको माध्यमबाट पढाईनेछन् | यी सबै कक्षाहरु पूर्णतया निःशुल्क हुनेछन् | तर यसको लागि तपाईंको इन्टरनेट कनेक्सन भने राम्रो हुनुपर्छ| यी सबै कक्षा का notes हरु यही ब्लगमा तपाईहरुले पाउनुहुनेछ| साथ साथै केही कारणले तपाईंको कुनै दिनको कक्षा छुटन गएमा वा हरेक कक्षाहरुको revision गर्नुपरेमा ती सबै कक्षाहरु को video हाम्रो Our Bhumi youtube channel गएर हेर्न सक्नुहुनेछ| हरेक दिन को भिडियो नछुट्याइकन पछिसम्म हेर्नको लागि यस च्यानललाई पनि सब्सक्राइब SUBSCRIBE गर्नुहोस् यसले हामीलाई यो कामलाई निरन्तरता दिन धेरै मद्धत गर्नेछ, धन्यवाद |
सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔
यो कक्षा लगायत अन्य सबै कक्षाहरुको लागि तपाईहरुले आफ्नो कम्प्युटर अथवा मोबाईलमा ZOOM MEETING भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ| यो एप्लिकेसनको मद्दतले तपाईंहरुले trainer को कम्प्युटर screen मा इन्टरनेटको (internet) माध्यमले हेर्न सक्नुहुनेछ र वहाँले के पढाइरहनु भएको छ त्यो राम्ररी बुझ्रन पाउनु हुनेछ| तपाईहरुले केही कुरा नबुझे त्यहीबेला online कक्षामा कमेन्ट पनि गर्न सक्नुहुनेछ | यो एप्लिकेसन कसरी आफ्नो कम्प्युटर अथवा मोबाईलमा इन्स्टल गर्ने हो यसको लागि केहि विधि हरु यसप्रकार छन्:
1) तपाईंले Classमा Join गर्न आफ्नो Computer वा mobile मा Zoom Software install (राख्नुपर्ने हुन्छ) | Computer मा Zoom Software download गर्न यहाँ Click गर्नुहोला ZOOM DOWNLOAD LINK
Mobile को लागि mobileमा भएको Google Play Store बाट Zoom Cloud Meeting download गरि install गर्नु होला
२) त्यसपछि Ourbhumi को Free Online Training Nepal Group मा Share गरेको हाम्रो ब्लगको यो लिंक मा https://ourbhumi.blogspot.com/2020/04/zoom-meeting-httpsus04web.html गई class join गर्नुहोला|
त्यसपछि trainer ले तपाँईको request accept गर्नुहुन्छ र तपाँई online कक्षासंग जोडिनु हुन्छ | धन्यवाद /
Tuesday, 2 June 2020
Basics of Computer Network Videos
Our भूमि पहिलो पृष्ठ मा जान याँहा click गर्नुहोस्
Our भूमि को "Basics of Computer Networking" क्लासको videos हरु
Our भूमि को "Basics of Computer Networking" क्लासको videos हरु
"Basics of Computer Networking" को videosहरु
- First Class को Video 1.1 - Date 2020/6/2
- Second Class को Video 2.1 - Date 2020/6/4
- Third Class को Video 3.1 - Date 2020/6/7
- Fourth Class को Video 4.1 - Date 2020/6/9
- Fifth Class को Video 5.1 - Date 2020/6/14







