Hacking को विकास

1️⃣ HACKING CHAPTER को पहिलो PAGE   पहिलो पृष्ठ मा जान याँहा CLICK गर्नुहोस्                                                        

"Hacking teenage किशोरावस्थाको शरारतबाट अर्ब डलरको ब्यवसायमा विकसित भएको छ | वास्तवमा Hacking  भन्दा  एउटा  Umbrella term को रूपमा चित्रण गर्न सही हुन्छ | किनभने hacking भित्र धेरै कुराहरु पर्दछन् | यसमा व्यक्तिगत, सार्वजनिक, व्यवसाय, सरकारी अफिसहरुमा गरिने malware cyber-attack मात्रै होइन अरु धेरै कुराहरु पनि पर्दछन् social engineering  malvertising,  अलावा सामान्य hacking  भित्र   अन्य प्राविधिहरु  पनि पर्दछन् जस्तै :

  • Virus
  • Worms
  • Browser Hijacks
  • Denial of Service Attacks (DDOS) 
  • Ransomware
  • Rootkits
  • Trojans
  • Botnets
Hacking किशोरावस्थाको शरारतबाट अर्ब डलरको वृद्धि व्यवसायमा विकसित भएको जसका अनुयायीहरूले आपराधिक पूर्वाधार स्थापना गरेका छन |   यिनीहरूले Hacking tools  बनाउने बेच्ने  काम पनि  गर्दछन् यी उपकरणहरूलाई  कम टेक्निकल सीपहरू  भए पनि प्रयोग गर्न सकिन्छ |यस्ता Hacking tools  हरुलाई प्रयोग गरेर  जसले Hacking को काम गर्दछ  तिनलाई "स्क्रिप्ट किड्डी" (script kiddies) भनेर चिनिन्छ।
           वास्तवमा भन्नुपर्दा Cyber Criminals (Cyber अपराधी) हरूको निशानामा Windows (windows XP देखि Windows 10 सम्मका) कम्पुटर प्रयोगकर्ताहरू परिरहेका छन् | Cyber अपराधीहरूको संजाल जसलाई dark web hacking store भनिन्छ | यो संजालले कुनै अफिसको होस् या कुनै व्यक्तीको कम्प्युटर जुन इन्टरनेटमा जोडिएको छ त्यसलाई Hack गरी त्यसको (access) पहुँच मात्र 10 डलरमा अन्य व्यक्तिहरुलाई बेचिरहेका छन् | जसको मुख्य उद्देश्य भनेको System लाई बिगार्ने, information चोर्ने system मा ransomware स्थापना (install) गर्नु हो |



1️⃣ Hacking Chapter को पहिलो page 3️⃣ HACKING CHAPTER को तेस्रो PAGE

सबै क्लासको नयाँ VIDEOS हरु नछुट्याई हेर्न यहाँ CLICK गरि SUBSCRIBE गर्नुहोस् 🔔

0 comments: